सडक दुर्घटनामा ३७ को मृत्यु


एजेन्सी, ६ चैत ।
भारतको महाराष्ट्र राज्य स्थित रत्नागीरिमा बस पल्टँदा ३७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् भने घाइते मध्ये २ को अवस्था गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोवाबाट मुम्वइजाँदै गरेको बसका चालकले  सन्तुलन गुमाएपछि बस सडकवाट नदिमा खसेको थियो ।

भारतमा प्रत्येक वर्ष सडक दुर्घटनामा परी १ लाख १० हजार व्यक्तिले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक रहेको छ । दुर्घटनाका मुख्य कारण सडकको विग्रदो अवस्था र चालकको कमजोरी रहेको उल्लेख  छ ।

Related

प्रमूखखबरहरु 1451348260957230619

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item