जीप दुर्घटना हुँदा चालकको ज्यान गयो


पाल्पा,चैत १७ ।
पाल्पाको घिरिङ्सुनधारा चिन्नी खोलामा भएको जीप दुर्घटनामा परी घाइते भएका गाडी चालकको ज्यान गएको छ । भिमादबाट नयाँटार हुदै गड्यौली आउदै गरेको ग १ ज ४२६१  नम्बरको जीप दुर्घटना हुदाँ घाइते भएका घिरिङ्सुनधारा गाविसका कालु भनिने देवबहादुर थापाको ज्यान गएको हो ।  घटनामा घाइते भएका सात जना यात्रु भने उपचारपछि घर फर्केका छन् ।

Related

विविध 2483160609952272620

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item