पूर्वलडाकुद्वारा आन्दोलनमा जाने चेतावनी

http://sindhulidarpan.blogspot.com/2013/03/army.html
काठमाडौं, फागुन २० ।

उनीहरुले आन्दोलनमा जानु अघि नै आफूहरुको माग सम्बोधन हुनु पर्ने माग गरे । सरकारसँग २१ पटक वार्ता गरिसके पछि माग पुरा हुन नसकेको उनीहरुको भनाई थियो । उनीहरुले उचित रकम पाउनु पर्ने, रोजगारी, पुनःस्थापनालगायतका माग गर्दै आएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !