सेना समायोजनको दर्जामा विवाद

http://sindhulidarpan.blogspot.com/2013/03/army_13.html
काठमाण्डौ,फागुन ३० ।
सहमतिलाई अन्तिम रुप दिन प्रमुख दलहरुबीच आज पनि छलफल हुँदैछ । अहिले केहीबेरमा बस्ने प्रमुख चार शक्तिका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको तर्फबाट आएको सुझावलाई समेत आधार बनाएर सहमतिलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । चारशक्तिका शीर्षनेताहरु र ककार्यदलको संयुक्त बैठक अहिले केहीबेरमा सेना समायोजन समन्वय समितिको कार्यालयमा बस्नेछ । चारशक्तिका नेताहरुबीच भएको सहमतिको मस्यौदालाई दलहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइसकेका छन् ।

दलहरुबीच शान्ति प्रक्रिया अन्र्तगत सेनाको दर्जा मिलानका विषयमा अझै कुरा मिलिसकेको छैन । एमाले नेता भीम रावलले सेनाको दर्जा मिलानका विषयमा सहमति भए आजै सरकार गठनको प्रक्रिया अघि बढ्े सीआईएनलाई जानकारी दिनुभयो । रावलका अनुसार अहिले बिहानको बैठकमा गर्ने सहमति अनुसार प्रधानन्यायाधीश रेग्मीसँग थप परामर्श गर्ने दलहरुको तयारी छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !