ना ४ ख ५३४ नम्बरको बस भित्र सामुहिक बलत्कार


बाँके, फागुन २९ ।
 नेपालगञ्ज बसपार्कमा एक २५ वर्षीया युवतीको सामूहिक बलात्कार भएको छ । फागुन–२४ गते राती बसपार्कमा धनगढी घर भएकी साधना कार्की (नाम परिवर्तन)लाई दुई युवकले बलात्कार गरेका हुन् । उनीहरुले ना ४ ख ५३४ नम्बरको बसभित्र लगेर कार्कीलाई ज्यान लिने धम्की दिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत मालारानी–९ का २२ वर्षीय रुपलाल डिसी र बाँके खासकुसुमका १८ वर्षीय तिलक आचार्य छन् । नेपाल बन्दका क्रममा घर जान यातायातको साधन खोज्दै बसपार्क पुगेकी कार्कीलाई दुई युवाले रोकिराखेको बसभित्र लगेर बलात्कार गरेका हुन् ।

Related

राष्ट्रिय 4159684705389145047

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item