बन्दका कारण सिन्धुलीको जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/03/banda_1801.html
सिन्धुली,फागुन २४ ।
नेपाल बन्दका कारण आज पनि सिन्धुलीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि पसल, सवारी साधन तथा शैक्षिक संघसंस्थाहरु बन्द रहेका छन् । सिन्धुलीमाढीका पसलहरु बन्दले प्रभावित भएपनि ग्रामिण भेगका पसलहरु भने संचालनमा छन् । नेकपा–माओवादी सहितका साना दलहरुले हिजो गरेको नेपाल बन्दका कारण हिजो सिन्धुलीलगायत देशैभरको जनजीवन कष्टकर बन्यो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !