नेपालमा भुकम्पको धक्का


बागलुङ,फागुन २४ ।
बागलुङ जिल्लाको पश्चिम क्षेत्रका बुर्तिबाङसहित आसपासको स्थानमा गएराती १० बजेर ३५ मिनेटमा भुकम्पले धक्का दिएको छ । धक्का दिएपनि त्यसबाट कुनै खालका नोक्सानी भएको छैन । भुकम्पको मुख्य बेन्द्र बिन्दु पत्ता नलागे पनि पश्चिम क्षेत्रका जिल्लाहरुमा  यस्को प्रभाव परेको भुकम्प मापन केन्द्रले जनाएको छ । युरोपियन मडिटेरियन सिस्मोलोजिकल सेन्टरका अनुसार नेपालको जुम्लादेखि २० किमि दक्षिणमा केन्द्र बिन्दु रहेको र १० किमि गहिराईको भुकम्प ४.७ हेक्टरको स्केल गएको बताइएको छ

Related

विविध 5083894444773173949

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item