करेन्ट लगाएर माछा मार्न खोज्दा ज्यान गयो


बुटवल,फागुन २४ ।
माछा मार्ने क्रममा करेन्ट लागेर हिजो साँझ रुपन्देहीको पडसरीमा एक जनाको मृत्यु भएको छ । पाल्पा रामपुर घर भई हाल पडसरी हाउसहोल्ड कम्पनीमा काम गर्दै आएका २७ वर्षका बमबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कप्पनी नजिकैको नालामा करेन्ट लगाएर माछा मार्दै गर्दा  राना करन्टे लागेर घाईते हुनु भएको थियो ।  घाईते रानाको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

Related

विविध 618078106046572606

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item