परिक्षा दिँदादिदै छोरा जन्मियो

http://sindhulidarpan.blogspot.com/2013/03/birth.html
हुम्ला,चैत ६ ।
हुम्लाको श्रीनगर परिक्षा केन्द्रमा एक परिक्षार्थीले छोरा जन्माउनुभएको छ । आज सामाजिक विषयको परिक्षा दिँदै गरेकी संगिता कामीले छोरा जन्माएको केन्द्राध्यक्ष अमरबहादुर कामीले जानकारी दिनुभयो । केन्द्राध्यक्ष शाहीका अनुसार परीक्षा सुरु भएको ३० मिनेट नबित्दै कामी सुत्केरी भएकी कामीले आजको परिक्षा पनि दिन सक्नुभएन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !