साउदीमा नेपाली कामदारद्वारा हड्ताल

http://sindhulidarpan.blogspot.com/2013/03/blog-post_22.html
कृष्ण अधिकारी,
सिन्धुली चैत ९ ।
साउदीको अल माने कम्पनीमा कार्यरत नेपाली कामदारहरुले हिजोदेखि हड्तालमा उत्रिएका छन् । उक्त कम्पनीमा कार्यरत नेपाली मजदुर कामदारहरुले ४–५ वर्षदेखि ८०० तलवमा कामगर्दै आएको र अहिले महंगीको कारण १२ सय समम्म हुनुपर्ने माग राख्दै २ दिनदेखि हड्तालमा उत्रिएको एक नेपाली कामदारले फेसबुक च्याट मार्फत जानकारी दिए ।
उक्त
कम्पनीमा सबै नेपालीहरु सामान ओसार पसार गर्ने टेलर ड्राइभिङ्ग गर्दै आएका
थिए । कम्पनी सञ्चालकले आपूmहरुको माग प्रति बेवास्ता गरेको भन्दै उनीहरु
हड्तालमा उत्रिएको बताइएको छ ।
सिन्धुली चैत ९ ।
साउदीको अल माने कम्पनीमा कार्यरत नेपाली कामदारहरुले हिजोदेखि हड्तालमा उत्रिएका छन् । उक्त कम्पनीमा कार्यरत नेपाली मजदुर कामदारहरुले ४–५ वर्षदेखि ८०० तलवमा कामगर्दै आएको र अहिले महंगीको कारण १२ सय समम्म हुनुपर्ने माग राख्दै २ दिनदेखि हड्तालमा उत्रिएको एक नेपाली कामदारले फेसबुक च्याट मार्फत जानकारी दिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !