सिन्धुलीको चन्दा देवी सामुदायिक वनलाई डढेलोबाट जोगाउने अभियान

http://sindhulidarpan.blogspot.com/2013/03/fire_22.html
नविनबाबु अधिकारी,
सिन्धुली,चैत ९ ।
सिन्धुलीको डाँडीगुराँसे ५ मा रहेको चन्दा देवी सामुदायिक वन उपभोक्ता समिमितिको वनमा डढेलोे हुनबाट जोगाउन स्थानीयबासिन्दाले सिमानङकन गरेका छन् । आफ्नो सामुदायिक वनको सिमाना वरपर पत्कर हटाएर अग्नि रेखा कोर्ने काम गरिएको छ ।

अन्य सामुदायिक वनमा हरेक बर्ष डढेलो लाग्ने गरेकोले चन्दा देवी सामुदायिक वनमा रहेका वन्यजन्तु र साना बोटविरुवा जोगाउन अग्नि रेखा कोरिने स्थानीय चन्द्रवहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
डढेला लगाउने वित्तिकै जंगलमा राम्रो हुन्छ भनेर गलत प्रथाको पछि नलाग्न डाडीगुराँसेक ५ का स्थानीयवासिन्दाहरुले सवैमा अनुरोध गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !