एसएलसी दिदै गर्दा सिन्धुलीमा छोरो जन्मियो


ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १ ।

आजदेखी सुरु भएको एसएलसी परिक्षामा सहभागी हिरामाया वाईवाले छोरा जन्माउनुभएको छ । उच्च माध्यामिक विद्यालय वस्तिपुर हायुटार परिक्षा केन्द्रमा परिक्षा दिदै गर्दा वाईबाले छोरा जन्माउनुभएको हो । आज अग्रजी विषयको परिक्षा दिन सुरु भए लगत्तै सुत्केरी वेथा लागेको र उहाँले छोरा जन्माउनुभएको वताईएको छ ।
 
 सिन्धुलीवाट ५ हजार ९ सय ३२ जना परिक्षार्थीले एसएलसी परिक्षा दिदैछन् । साथै सिन्धुलीकै लदाभीर उच्च माविमा दुई दृष्टी विहिन विद्यार्थी राम अवतार मण्डल र राकेश कुमार ठकुरीले पनी परिक्षा दिईरहेका छन् । 

Related

स्थानिय 9001127854710680098

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item