नयाँ सरकारको विरोधमा रहेको बार छलफलमा

http://sindhulidarpan.blogspot.com/2013/03/news_15.html
काठमाण्डौ,चैत २ ।
नयाँ सरकारको विपक्षमा रहेको नेपाल बार एसोसिएसनको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकले वर्तमान राजनीतिक अवस्थाका बारेमा आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्ने जनाएको छ । त्यसअघि बिहान १० बजे बारले वरिष्ठ अधिवक्ता र बारका पूर्व पदाधिकारीहरुसँग छलफल गर्ने महासचिव सुनिल पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो । चार राजनीतिक शक्तिको सहमतिअनुसार प्रधानन्यायाधिश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषद्को अध्यक्ष पदमा सपथ लिएको दिनलाई कालो दिन भनेको भनको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !