एसएलसी परीक्षाअन्तर्गत आज नेपाली विषयको परीक्षा हुँदै


काठमाण्डौ,चैत २ ।
एसएलसी परीक्षाको दोश्रो दिन आज नेपाली विषयको परीक्षा भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको छ । २०६९ सालको एसएलसी परीक्षा हिजो शुरु भएको हो । यसवर्ष परीक्षामा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ एकलाख १७ हजार ६८ गरी कूल ५ लाख ४७ हजार १ सय ६५ परिक्षार्थी सामेल भएका छन् ।

Related

विविध 5140109173125346555

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item