जिल्ला कारागार काभ्रेमा कैदीबन्दीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/death_15.html
प्रकाश सुन्दास, काभ्रे, चैत २ ।
जिल्ला कारागार काभ्रे शाखामा गएराती एक जना दलित कैदी बन्दीको मृत्यु भएको छ । चितवन जिल्ला पार्वतीपुर गाविस वडा नम्बर ६ घरभएका गुम्बा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले विकको मृत्यु उपचारका क्रममा भएको बताएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !