अर्काको नाममा परीक्षा दिने चार जना पक्राउ


मुगु,चैत १ र।
आजदेखि सुरु भएको २०६९ सालको प्रवेशिका परीक्षामा अर्काको नाममा परीक्षा दिन खोज्ने चारजना नक्कली परीक्षार्थीलाई प्रहरीले निन्त्रणमा लिएको छ भने आपूmले परीक्षा नदिई अरुलाई नै परीक्षा दिन लगाउने चार जनालाई २ वर्षका लागि निस्काशित गरिएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । 

जिल्लाका ६ वटा  परीक्षा केन्द्र मध्य सोरु भेकका भवानी मावि पुरुमरु केन्द्रमा दूई जना र जन जेति उमावि नार्थपुमा दुई जना गरि चार जना नक्कली परीक्षार्थीपक्राउ भएका छन । 

पुरुमुरु केन्द्रबाट चिन्ता शाहीको नाममा टोप बहादुर शाहीले र गिता शाहीको नाममा सुविर शाहीले परीक्षा दिन लागेको वेला प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको तथा आप्mनो नाममा अरुलाई परीक्षा दिन लगाउने चार जनाको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।

Related

विविध 4271452858364550687

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item