सिन्धुली काठमाण्डौ कला परिषद गठन


ध्रुवचन्द्र  खड्का
सिन्धुली,चैत्र २ ।
कला तथा सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आज सिन्धुली काठमाण्डौ कला परिषद गठन गरिएको छ । विष्णु तिमल्सिनाको अध्यक्षतामा ७ सदस्य कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रमेश खड्का, सचिवमा विश्वदिप घिमीरे, कोषाध्यक्षमा निता पोख्रेल र सदस्यहरुमा शान्ता श्रेष्ठ, सुरज गिरी तथा तिर्थ नेपाली रहनुभएको छ ।
सिन्धुली घर भइ काठमाण्डौमा वसेर नेपाली कला तथा सँस्कृतिको जगेर्ना, उत्थान एवं संवद्र्धनमा लागिपर्नेहरुको सक्रियतामा परिषद गठन गरिएको हो । नेपाली सँस्कृति र सिंगो कलाको सम्मान तथा जिल्लालाई पनि कलाको माध्यमवाट राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले परिषद गठन गरिएको परिषिद्का उपाध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो ।

Related

स्थानिय 5594010432069903441

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item