दक्षिण अफ्रिका र पाकिस्तानबीचको चौथो वान डे

http://sindhulidarpan.blogspot.com/2013/03/cricket.html
काठमाण्डौ,चैत ८ ।
दक्षिण अफ्रिका र पाकिस्तानबीचको चौथो एक दिवसीय क्रिकेट आज हुँदैछ । आजको खेल जिते घरेलु टोली दक्षिण अफ्रिकाले पाँच एक दिवसीय शृङ्खला एक खेल बाँकी छदै ३–१ ले आफ्नो पोल्टामा पार्नेछ । पछिल्ला खेलहरुमा केही खराब प्रदर्शन गरिरहेको पाहुना टोली पाकिस्तान भने आजको खेल जित्दै शृङ्खला २–२ को बराबरी बनाउने योजनामा रहने छ । पहिलो र तेस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो । डर्वानमा हुने आजको खेल दिउँसो २ बजेपछि सुरु हुने छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !