दलित समुदायका महिला रोजगारमुलक व्यवसायमा संग्लन


 रौतहट,फागुन २० ।
रौतहटका दलित समुदायका महिला सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको पाइन्छ । समाजमा नकरात्मक दृष्टिकोणबाट हेरिने उनीहरुले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी सघ सस्थाहरुले विभिन्न शिप मुलक तालिमहरु गाउँमा नै सञ्चालन गरेपछि उनीहरु आत्मनिर्भर वनेका छन् । दलित समुदायका परिवारहरु पनि गाउ घरमा नै सञ्चालनमा आएका सिप मुलका तालिममा सहभागि जनाउने गरेका छन् । उनीहरुले अहिले सिलाई वुनाई, मैनवत्ति,मुढालगायतका सामाग्रीहरु
वनाउने गरेको पाईन्छ । यसैगरि कतिपय ग्रामीण भेगहरुका गाउमा अहिले दलित समुदायका महिलाहरुले पसल, तरकारी, पशुपालन गरेरसमेत आत्मनिर्भर बन्ने गरेका छन् ।

Related

विविध 8762074220817165471

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item