मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/03/death_1061.html
दाङ,चैत ४ ।
दाङको तुलसीपूरस्थित अमलिया सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । हिजो साझ भएको दुर्घटनामा मोटरसाईकल चालक तुलसीपूरका खुमबहादुर विकको घटनास्थलमै र पछाडी सवार भारत घर भई तुलसीपूर बस्दै आएका नन्दकिसोर साहको उपचारका क्रममा मृत्यु भएको हो । रा १ प ६२६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बिल्डिङको तलाबाट खसेर कतारमा खोटाङका एक युवाको ज्यान गएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !