दुम्सी मार्न खोज्दा आफ्नै ज्यान गयो


डडेल्धुरा, फागुन  ३० । 

डडेल्धुरामा दुम्सी मार्ने क्रममा दुलो भित्र निसास्सिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा   गागखेत–७, चुकाका २५ बर्षीय किशोर बोहरा रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो दुम्सी मार्न भनी दुलो भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको हो । बोहरा दुम्सी बसेको दुलोमा प्रवेश गरे पछि साथीहरुले बाहिरबाट आगो बालेका थिए । सोही आगोका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ ।

Related

विविध 3470458860876817871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item