साईला छोरा र आमाको शव खोलामा भेटियो, कान्छो छोरा बेपत्ता

http://sindhulidarpan.blogspot.com/2013/03/death_18.html
ताप्लेजुङ,चैत ५ ।
ताप्लेजुङको साँवा गाविस वडा नं १ दलैंचाका एकै परिवारका आमा छोरा मेवा खोलामा मृत भेटिएका छन् । नाबालक अर्को छोरो भने बेपत्ता रहको प्रहरीले जनाएको छ । आज बिहान मेवा खोलामा तैरिएको अवस्थामा स्थानिय ३८ वर्षिया कमला लिम्बु र उनका ५ वर्षिया छोरा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अर्को १० महिनाको छोरा पनि बेपत्ता छन् । घटनाबारे अनुसन्धान जारी रहेको र यसका लागि प्रहरी टोली घटनास्थल गएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !