माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु


  बझाङ,चैत ७ ।
बझाङको  व्यासीं गाविसमा सडक खन्ने क्रममा एक महिलाको ढुङ्गाले लागेर मृत्यु भएको छ । व्यासी गाविस २ बागसल्लाकी ३५ वर्षीया धनादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  विश्व खाद्यको आर्थिक सहयोगमा निर्माण हुन लागेको भाडे झुटेडा सडकखण्डमा काम गरिहेका बेला सडकमाथिबाट आएको ढुङ्गा छातीमा लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा जोशीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related

विविध 8638198064182877315

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item