मलेसियामा एक नेपालीको मृत्यु


 झापा,फागुन २१ ।
मलेसियामा कार्यरत एक नेपालीको रहस्यमय तरिकाले ज्यान गएको छ । झापा का ३५ बर्षिय लोकवहादुर कार्कीको रहस्यमय तरिकाले ज्यान गएको हो । साझ खाना खाएर सुतेका कार्की आज विहान मृत अवस्थामा भेटिएको उनका साथी कर्णप्रिय केसीले रेडियो कृष्णसारलाई जानकारी दिएका छन् । कार्की १५ महिनादेखि सहालनस्थित पानासोनिक कम्पनीमा काम गर्दै आएका थिए । उनको शवलाई पोष्टमार्टमपछि नेपाल पठाउने तयारी भईरहेकोपनि केसीले जानकारी दिएका छन् ।

Related

विविध 34317928564225618

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item