वैशाखको पहिलो सातासम्म स्ववियु निर्वाचन


रौतहट,फागुन १८ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले स्वतन्त्र विधार्थी युनियन(स्ववियु)को निर्वाचन २०७० साल वैशाखको पहिलो सातासम्म भइसक्ने बताउनु भएको छ ।
 
 रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा आयोजित परिचयात्मक तथा चियापान कार्यक्रममा कर्णले नेवी संघको महाधिवेशन स्ववियु निर्वाचन लगत्तै हुने बताउनुभयो  । नेवि संघलाई एकजुट बनाएर शसक्त विधार्थी संगठनका रुपमा स्थापित गराउन आफूले पहल गरिरहेको कर्णको भनाइ थियो ।
 

Related

राष्ट्रिय 7816288886820297845

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item