१० जोड २ को परीक्षा विकेन्द्रिकरण गर्न माग


यम चौलागाई,
सिन्धुली,फागुन ३० ।
उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गर्ने १० जोड दुईको परीक्षा सदरमुकाममा हुन लागेकोप्रति सिन्धुलीका तीन विद्यार्थी संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आज जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेललाई ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियू सिन्धुलीले ध्यानाकर्षण भएको जनाएका हुन् । जिल्लाभरको परीक्षा सदरमुकाममा गर्दा विद्यार्थीलाई आर्थिक समस्या हुने भएकाले परिक्षा केन्द्रलाई विकेन्द्रिकरण गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Related

प्रमूखखबरहरु 1514039941617197731

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item