दुई लाखको लागतमा सिन्धुलीमा प्रवेशद्वार निर्माण

http://sindhulidarpan.blogspot.com/2013/03/welcome.html
सिन्धुली,फागुन ३० ।
जिल्लामा पयर्टन प्रवदन गर्न २ लाख २२ हजार ३ सय १६ रुपयाको लागतमा सिन्धुलीको शान्तिनगर चोकमा प्रवेश द्वार निर्माण गरेको छ । सिन्धुली होटल व्यवसाय संघ सिन्धुलीको आन्तरीक कोषबाट प्रवेशद्वार निर्माण गरिएको हो ।
सिन्धुलीमा पर्यटन विकास गर्ने उद्देश्यले निर्माण गरीको उक्त प्रवेशद्वार एक कार्यक्रमका वीच मंगलबार उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले रिवन काटेर प्रवेशद्वार उद्घाटन गर्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !