सुरक्षाकर्मीहरुले परीक्षा हल भित्र अवरोध पु¥याएको परीक्षार्थीहरुको गुनासो


जय नारायण झा, 
महोत्तरी,चैत ८ ।
महोत्तरीका विभिन्न परीक्षाकेन्द्रमा एसएलसी परीक्षा दिइरहेका परीक्षार्थीहरुलाई सुरक्षाकर्मीहरुले परीक्षा हल भित्र अवरोध पु¥याउने काम गरेको विद्यार्थी तथा अभिभावकहरुले गुनासो गरेका छन् । सुरक्षाकर्मीहरुले परीक्षा शुरु हुनुभन्दा अघि नै जाँच गरे पनि परीक्षा दिइरहेका बेलामासमेत पटक पटक जाँच गरेको दाबी गरेका छन् । 

सुरक्षाकर्मीहरुलाई परीक्षा हलभित्र पसेर जाँच गर्न पाइने व्यवस्था नभए पनि केन्द्राध्यक्षको कमजोरीले यस्तो भएको परीक्षार्थीहरुको भनाइ छ । महोत्तरीको गौशाला, रजखोर, निगौललगायतका अन्य परीक्षाकेन्द्रहरुमा सुरक्षाकर्मीहरुले शुरुकै दिनदेखी जाँच गरी अवरोध गरेको अभिभावकहरुले पनि गुनासो गरे ।

Related

विविध 2440961198050807835

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item