गजल

http://sindhulidarpan.blogspot.com/2013/03/gajal.html
मन पराउछु एउटिलाई भन्न सक्दिन् !
सत्य सत्य भन्दैछु छल्न सक्दिन् !!
उनी आइ बसिन मेरो मुटुको माझमा !
आइ लभ यु भन्ने कती आट गरे भन्न सकिन !
प्रेम दिवश पनि गैसको धेरै ढिला भो !
एकै पल कालीलाइ नदेखी बस्न सक्दिन !!
- रविन कार्की
सत्य सत्य भन्दैछु छल्न सक्दिन् !!
उनी आइ बसिन मेरो मुटुको माझमा !
आइ लभ यु भन्ने कती आट गरे भन्न सकिन !
प्रेम दिवश पनि गैसको धेरै ढिला भो !
एकै पल कालीलाइ नदेखी बस्न सक्दिन !!
- रविन कार्की
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !