गजल

मनका कुरा सबै बुज्ने उनि मेरी काली अरे ll
हिजो सम्म काली थिइ आज बाट साली अरे ll

काली साली होकी साली काली बुज्नै सकिन्
जे भए पनि हेरचाह गर्ने मेरो माली अरे ll

जिस्कन्छे मोरी सधै सधै मेरै नजिक आइ
घर बनाउने सुरमा छु उ भन्छे म पाली अरे ll

मन पर्ने उनलाई के के थियो थियो
दुध र घुउको के कुरा दहिको छाली अरे ll

सुन्दरताको कुरा गर्दा भन्छे कालि
म हागाको पात उ चै फुलको डाली अरे ll
हिजो सम्म काली थिइ आज बाट साली अरे ll
रबिन कार्की 'रहस्य'
सिन्धुली,हाल : रेडियो दर्पण ८८.४ मेगाहर्ग, बर्दिबास, महोत्तरी

Related

प्रमूखखबरहरु 7931305706036853248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item