समयमै पाइँदैन सुत्केरी प्रोत्साहनभत्ता


  बझाङ,चैत ८ ।
स्वास्थ्य संस्थाहरुमा सुत्केरी भएवापत तथा नियमित स्वास्थ्य चेक गरे वापत सरकारले दिने गरेको प्रसुती प्रोत्साहन रकम बझाङ जिल्लाका ग्रामिण भेगका महिलाहरुले सुत्केरी भएको चार महिनापछि पाउने गरेका छन् । सुत्केरी भएको अवस्थामा पाइने प्रोत्साहन रकम चार पाँच महिनापछि पाउने हँुदा यो रकमको खासै उपयोग हुन नसकेको सुत्केरी महिलाहरु बताउँछन् । नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन आउने महिलाहरुलाई सुत्केरी भएर घर फर्किदा सो प्रोत्सान रकम दिने प्रावधान भएपनि यो सुविधाबाट ग्रामिण भेगका महिलाहरु बन्चित हुने गरेका छन् ।
जिल्लाका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र साथै स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा सुत्केरी हुने अधिकांस महिलाहरुले प्रोत्साहनभत्ता चार पाँच महिनापछि पाउने गरेको विजगडा स्वास्थ्य चौकीका अनमी दीपा जोशीले बताउनुभयो ।

Related

प्रमूखखबरहरु 8595596129387874131

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item