आजपनी नेपाल बन्द, देशभरको जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/03/nepal.html
काठमाण्डौ,फागुन २४ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघियलोकतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीसहितको विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । काठमाण्डौमा बन्दकर्ताहरुको उपस्थिति बाक्लो नदेखिए पनि बन्दको प्रभाव भने परेको छ । पसल व्यावसाय खुलेका छैनन भने सार्वजनिक सवारि सधान पुर्ण रुपमा ठप्प रहेपनि साना निजि सवारि साधनहरु भने फाटफुट रुपमा चलिरहेका छन् । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य चार शतिmको निर्णयको विरुद्धमा मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल नागरिक पार्टी जनमुतिm पार्टीलगायतका दल सहभागि मोर्चाले बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !