नेकपा माओवादीद्धारा काभ्रेमा लुटपाट

http://sindhulidarpan.blogspot.com/2013/03/news_30.html
काठमाडौं, चैत १७।
काभ्रे जिल्लाको चापाखोरी गाविसमा नेकपा माओवादीका कार्यकर्ताले निर्वाचन टोलीको सामान लुटपाट गरिदिएका छन् । शुक्रबार राति गाविस भवनमा राखिएका निर्वाचन टोलीका सामान लुटपाट भएको हो । टोली फोटो सहितको मतदाता नामावली संकलन गर्न गएको थियो । कम्पूटर एक थान, स्क्यान मेसिन, वेब क्यामरा, चार्जर, कर्मचारीका लुगा र क्यामरा लुटपाट भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !