श्रीमती कुट्ने प्रहरी फन्दामा



काठमान्डौ, फागुन २५ । 
आज विश्वभर विविध कार्यक्रम गरी महिला दिवस मनाईरहेका बेला रुकुमकी एक महिला भने न्यायका लागि हारगुहार गरेकी छन् ।
बिहीबार खलंगा–३ कि लक्ष्मी बादी आफ्नै श्रीमान नरबहादुरको कुटाईबाट सख्त घार्ईते भएपछि न्यायका लागि प्रहरी सामु पुगेकी हुन् । सामान्य विवाद हुँदा श्रीमानले दाउरा प्रहार गर्दा उनको देब्रे आँखामा चोट लागेको छ ।
प्रहरीले श्रीमती कुट्ने नरबहादुरलाई पक्राउ गरे पनि प्रहरी हिरासतबाट समेत धम्क्याउन छाडेका छैनन् । पटक–पटक श्रीमतीलाई कुटपिट गर्दै आएका नरबहादुरलाई यसअघि पनि प्रहरीले पक्राउ गरेर मिलापत्र गरेर घर पठाइदिएको थियो ।


Related

विविध 3887205511697503003

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item