महिला दिवसको अवसरमा सिन्धुलीमा वक्तृत्वकला प्रतियोगिता



 सिन्धुली,फागुन २५ ।

पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा महिला हिंसा अन्त्यका लागि शिक्षाको भुमिका बिषयक उच्च माध्यामिक बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । 

१०३ औ अन्तराष्टिय श्रमिक महिला दिबसको अवसरमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा उच्च माध्यामिक तहमा अध्ययनरत ९ जना छात्राहरुको सहभागिता रहेको थियो । बक्तृत्वकलामा जनज्योति उच्च माबि फोस्रेटारकि रचना ढकाल प्रथम, फोस्रेटारकै बिजया ढकाल द्धितिय, भगबति उच्च माबिकी अस्मिता श्रेष्ठ तृतिय, बरुणदेबि उच्च माबि खटारकि मिना श्रेष्ठ र भगवति उच्च माबिकि पबित्रा देबकोटा सान्त्वना हुनुभएको छ ।

Related

स्थानिय 3495717102393421365

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item