अगं अगंको बीमा गर्न चाहने नायिका (फोटो फिचर)



  अलिउड अभिनेत्री जेनिफर लव हेविट भन्छिन् कि यदि शरिरका अगं अगंको बीमा गर्ने पस्ताव आए म गर्न तयार  छु ।  
 रिपोर्टमा जनाईए अनुसार ३४ वर्षिय हेविटले भनेकि छिन् , म बीमा कम्पनीको निमन्त्रणा पर्खिवसकेकी छु । र मलाई हरेक अगं अगंको बीमा गर्ने मन छ ।

उनले भनेकी छिन् यदि मलाई निश्चित राशिको लागी शरिरको हरेक अगंको बीमा अफर आउछ भने म खुसीका साथ गर्न तयार छु ।

Related

मनोरञ्जन 5969645835825105227

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item