ढाका टोपिमा महानायक सजिएपछि

http://sindhulidarpan.blogspot.com/2013/03/rajesh-hamel.html
सगंम महत,फागुन २० ।
लोक पप गायक अर्जन कौशलको लोक पप एल्वम भिरको बाटो भाग– ३ भूकम्प एंव महानायक राजेश हमालद्धरा अभिनित नथियावाली गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरमा रहेको मिडिया इन्टरनेश्नलमा भएको कार्यक्रममा प्रमुख अतिथि ८नेपाली चलचित्रका महानायक राजेश हमालले अडियो एंव भिडियो सार्वजनीक गर्नुभएको हो । नायक हमाल र नायिक सोनिया केसी द्धरा अभिनित भिडियोको सर्वजनीक गर्दै हमालले ओरालो लागेको नेपाली संगीतको बजारलाई यस एल्वमले माथी उठाउन सहयोग पुग्ने बताउनुभयो । उँहाले अर्जुन कौशलको नेपाली गीत संगीत प्रतिको लगाव र संघर्षको प्रसंशा गर्दै संगीतमा पनि उत्कृष्ट संगीत र स्वको प्रसंशा हुने बताउनुभयो ।
संगीतमा लगानी फिर्ता नहुने अवस्थामा अर्जुन कौशलले आफ्नो सिर्जनलाई सवै सामु पु¥याउन गरेको प्रयासको प्रशंसा गर्नुभयो । उँहाले अहिले संगीत क्षेत्रमा सम्भावना भन्दा पनि चुनौति बढिरहेकोले राम्रो सिर्जन कहिल्यै नमोर्ने बताउनुभयो ।
कार्यक्रममा गायक आर्जुुन कौशलले आफ्ना श्रोताहरुको माग र चाहनाले आफुलाई संगीतको बजार ओरालो लागेको समयमा पनि म्यूजिक भिडियो निमार्ण गर्न हौसायको बताउनुभयो । यस अघि चौतारी भाग १ दखि भाग ५ सम्म र लाहुरे भाग १ र दुई लगाएत विभिन्न लोक दोहोरीका एल्वम बजारमा ल्याईसक्नुभएका गायक कौशलको यो ११ औ एल्वम हो भने भिडियो सार्वजनकि गरिएको पहिलो हो । कार्यक्रममा कौशलले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरित गर्ने सवैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि राजेश हमालले समाचार संकलनका लागी आएका सवै पत्रकाहरुलाई पाल्पाली ढाका टोपि लगाउँदा कार्यक्रम अझै रोचक बनेको थियो । यस्तै कार्यक्रममा रेडियो कान्तिपुरका बरिष्ठ पत्रकार हेम सुवेदीले कौशलको कुशलता यस एल्वममा राम्रोसंग देखिएको बताउनुभयो । उँहाले पाल्पाली गायकले पूर्व देखी सुदूरपश्चिमसम्मका गीत गाउँनु आफैमा चुनौतिको विषय भएपनि त्यस चुनौतिलाई गायकले सहजरुपमा न्यय गरेको बताउनुभयो । नेपाली संगीत उद्योगलाई सहिमार्गमा अगाडी बढाउनका लागी कौशलजस्ता श्रष्टालाई सदैव अग्रपंक्तिमा राख्नुपर्ने बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !