सिन्धुलीका वालावालिकाहरु ऐतिहासिक सिन्धुलीगढी संरक्षण अभियानमा



चीना थापा,सिन्धुली

सिन्धुलीका वालवालिकाहरु ऐतिहासिक सिन्धुलीगढी सरसफाई अभियानमा लागेका छन् । “ऐतिहासिक सिन्धुलीगढी पूर्खाहरुको पौरख, संरक्षण र संमद्र्धन गर्दै वचाऔँ नेपालको गौरव” भन्ने मूल नाराकासाथ उनीहरु गढी सरसफाईमा लागेका हुन् । भगवति आवासिय उमावि सिन्धुलीका वालवालिकाले आज सिन्धुलीगढी सरसफाई गरेका हुन् ।

 भगवती वाल क्लवको आयोजनामा भएको सरसफाई तथा वातावरण संरक्षण कार्यक्रममा क्लवका वालवालिकाहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो । जिल्लामा रहेका सरोकारवाला निकायहरुले चासो नदेखाएका वेला पूर्खाहरुको पौरखलाई वचाउनुपर्छ भनेर आफुहरु सरसफाई अभियानमा लागेको भगवति वाल क्लवका उपाध्यक्ष  लेखराज गौतमले वताउनुभयो ।  कसैले चासो नदेखाए पनि अव वालवालिकाहरु ऐतिहासिक सिन्धुलीगढी संरक्षणमा निरन्तर लागिरहने उहाँको भनाई छ ।

Related

स्थानिय 1846290279406806155

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item