सिन्धुलीको भिमस्थानवासी सीप सिकेर आत्मनिर्भर बन्दै


नविनबाबु अधिकारी,
 सिन्धुली,चैत ४ ।
सिन्धुलीको भिमस्थान गाविस ४ का साना स्थानीयबासिन्दा बाँसबाट उत्पादन हुने नाङ्लो, डालो, डोका, चाल्नु, सोली, चुरी तथा अन्य सामाग्रीको उद्योग संचालन गरेर आत्मनिर्भर बन्दै गएका छन् । यसक्षेत्रका एक दर्जन साना उद्यमीहरु घरमै बसेर बाँसवाट उत्पादन हुने सामानहरु बनाएर आत्मनिर्भर बन्दै गएका हुन । 

भिमास्थानका साना उद्योगमा अहिले माग अनुसारको सामान उत्पादन गर्दै आईरहेका छन् । घरमै बसेर साना उद्योग संचालन गरि रहेका भिमस्थानका जयबहादुर सुनुवारले आफुले उत्पादन गरेका सामानहरु गाँउ घरमै बिक्री हुने गरेको बताउनुभयो । उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सके अझ बढी फाइदा लिन सकिने सुनुवारको भनाइ छ ।

Related

प्रमूखखबरहरु 628533834700639496

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item