सिन्धुलीगढी सरसफाईमा भगवतिका बालबालिका

http://sindhulidarpan.blogspot.com/2013/03/students_17.html
मिनकुमार दाहाल,
सिन्धुली,चैत ४ ।
ऐतिहासिक सिन्धुलीगढीमा आन्तरिक पर्यटकहरुको आगमनले फोहोर वढ्न थाले पछि जिल्लाको भगवती वोडिङ्ग स्कुलको वाल क्लवका वद्यार्थीहरुले गढी क्षेत्रको सरसफाई गरेका छन् ।
ऐतिहासिक स्थलको अबलोक तथा सरसफाईमा सक्रिय भगवती स्कुलका वाल क्लव अध्यक्ष लेखराज गौतम ऐतिहासिक सिन्धुलीगढीलाई नजिकबाट नियाल्ने अबसर प्राप्त गरेको वताउनुभयो । विद्यालयले नजिकबाट ऐतिहासिक स्थल नियाल्ने अबसर मात्र दिएन । ऐतिहासिक सिन्धुलीगढीको बारेमा जानकारी समेत हासिल गर्ने अबर दिएकोमा हामी सबै विद्यार्थीहरु खुसि भएको गौत्मले वताउनुभयो ।
हाम्रा बीर गोरर्खालीहरुले वि. स.१८२४ मा कप्तान किनलोकको नेतृत्वमा आएको अंग्रेज सेनालाई घरेलु हतियारको भरमा कसरी पराजितगरि नेपाल र नेपालीको अस्तित्व राख्न सफल भए होलान भन्ने थियो । ऐतिहासिक सिन्धुलीगढीको भौगोलिक बनाबट र लडाईको अबस्था सुन्दा र स्थान हेर्दा हाम्रा बीर गोरर्खालीहरुको बाहादुरी प्रति हामी थप गौरवान्वीत भएका छौं गौत्मले भन्नुभयो ।

बास्तमानै हाम्रा बीर गोर्खाली पूर्खाहरुलाई हामीले विर्सनै नसक्ने स्थान रहेछ सो वाल क्लवकी सदस्य श्रद्धा खतिवडाले वताइन । पूर्खाहरुकै कारण अहिले हामी नेपाली र हाम्रो नेपाल भन्ने अबसर प्राप्त गरिरहेका छौ । गढी सरसफाई तथा अवलोकन गर्न पुगेका विद्यार्थीहरुलाई सिन्धुलीगढी संरक्षण समितिका रमेश देवकोटा, विद्यालयका प्रिन्सिफल कृष्ण उप्रेति लगायत विद्यालयका शिक्षकहरुले ऐतिहासिक स्थलको बारेमा विद्यार्थीहरुलाई जानकारि गराउनु भएको थियो ।
बाल क्लबको माग तथा विद्यालयको नियमित कार्यक्रम अनुसार विद्यार्थीहरुलाई ऐतिहासिक स्थलको अबलोक तथा सरसफाईमा सहभागि गराईएको विद्यालयका प्रिन्सिपल उप्रेतिले जानकारी दिनुभयो ।
त्यसमा पनि ऐतिहासिक सिन्धुलीगढी नेपालको लागि मात्र नभएर विदेशिहरुका लागि पनि ऐतिहासिक क्षेत्र भएकाले बालबालिकाहरुलाई यस्ता ऐतिहासिक स्थल र महत्वको बारेमा जानकारी दिँदा प्रभावकारी हुँने भएकाले विद्यालयले सामाजिक क्षेत्रमा समेत विद्यार्थीहरुलाई सामेल गर्दै आएको छ ।
गढीमा पुगेका विद्यार्थीहरुले सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार भन्ने स्व. लोक लायक कृष्ण विक्रम थापाले गाएको गित गाएका रमाएका थिए । अहिले प्रत्यक्ष रुपमा अबलोकन गर्न पाएकोमा खुसी लागेको खतीवडाले वताउनुभयो । विद्यालयका बालबालिकाहरुले ठुलो पौवागढी लगायतका क्षेत्रमा सरसफाई गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !