सिन्धुलीको हतपतेको मधुगंगा महादेवको मन्दिरमा आगलागी

http://sindhulidarpan.blogspot.com/2013/03/sindhuli_28.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १५ ।
सिन्धुलीको हतपते गाविसमा रहेको मधुगंगा महादेवको मन्दिर परिसरमा आज बिहान आगलागी भएको छ । आगलागिबाट करिब पाँच लाख बराबरको क्षति भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार थापाले जानकारी दिनुभयो । आगलागीबाट गुरुङ् प्रतिक्षालय र बजार क्षेत्रका २० भन्दा बढी छाप्राहरु जलेका छन् । मधुगंगा प्राविका शिक्षक, विद्यार्थी तथा स्थानियले आगो नियन्त्रणमा लिएका थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !