एसएलसी परीक्षमा आर्मादित कार्यगर्ने सर्लाहीका केन्द्राध्यक्षहरुलाई केन्द्राध्यक्ष नवनाउने निर्णय



सर्लाही,चैत १५ ।
परीक्षा समन्वय समिति सर्लाहीले यस वर्ष सम्पन्न एसएलसी परीक्षामा अर्मादित तथा नक्कली परीक्षार्थीको फोटो प्रमाणित गरी परीक्षामा सामिल गराउने केन्द्राध्यक्षहरुलाई अव केन्द्राध्यक्ष नबाउने निर्णय गरेको छ । श्री जानकी दास जनता उच्च माध्यमिक विधालय हेमपर, श्री उच्च माध्यमिक विधालय पिपरिया र श्री महादेव जनता उच्च माध्यमिक हरिपुरका  केन्द्रअध्यहरुलाई अव केन्द्राअध्यक्ष नवनाउने निर्णय भएको हो । त्यस्तै आवश्यक पुर्वाधार कमी भएको विधालयहरुमा पनि  केन्द्र राख्ने कि नराख्ने विषयमा पुनरविचार गर्ने निर्णय भएको शिक्षा कार्यालयका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले जानकारी दिनुभएको छ । परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राअध्यक्ष, निरीक्षक तथा परीक्षार्थीहरुलाई  कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय समेत भएको हो ।

Related

विविध 1505346366405840381

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item