ए डिभिजन सुपरलिग फुटबल

http://sindhulidarpan.blogspot.com/2013/03/sports_17.html
काठमाडौं, चैत्र ४ ।
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आज नेपाल पुलिस र रानीपोखरी कर्नर टिम आरसिटीबिच प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे ३ बजे हुने खेलमा छैटौं स्थानमा रहेको पुलिस र आठौं स्थानमा रहेको आरसिटी बिच प्रतिष्पर्धा हुन लागेको हो । जारी लिगमा पुलिसको २९ अंक छ भने आरसिटीको २६ अंकमात्रै छ । आजको खेल जिते पुलिस तेस्रो स्थानमा उक्लिनेछ भने आरसिटी सातौं स्थानमा पुग्ने छ । यस अघि हिजो भएको खेलमा शिर्ष स्थानको मनाङले पाँचौ स्थानको फ्रेण्डस्संग गोल रहित बराबरी खेलेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !