भारत र अष्ट्रेलियाबीचको अन्तिम टेष्ट आज


काठमाण्डौ,चैत ९ ।
 भारत र अष्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेष्ट क्रिकेट आजदेखि सुरु हुँदैछ । लगातार तीन वटा टेष्ट क्रिकेट जितेर उच्च मनोबल बनाएको भारत चौथो टेष्ट पनि जित्दै श्रृङ्खला ह्वाईट वास गर्ने योजनामा रहनेछ । 

लगातार लज्जास्पद हार व्यहोरेर दवावमा रहेको पाहुना टोली अष्टे«लियाको खेल सान्त्वना जितको लागि हुनेछ । भारतले पहिलो टेष्टमा ८ विकेट, दोश्रोमा इनिङ १३५ रन र तेश्रो टेष्टमा ६ विकेटले जित हात पारेको थियो । फिरोज शाह कोटला दिल्लीमा हुने खेल बिहान पौने १० बजेपछि सुरु हुनेछ ।

Related

प्रमूखखबरहरु 5174673532965126866

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item