दोस्रो चरणको रेडबुल राष्ट्रिय लिग खेल्न सिन्धुलीका खेलाडीको विदाई

http://sindhulidarpan.blogspot.com/2013/03/sports_28.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १५ ।
काभ्रेको धुलिखेलमा भोलिदेखि सुरु हुने दोस्रो चरणको रेडवुल राष्ट्रिय लिग फुटवल प्रतियोगिताका लागि सिन्धुलीको व्लु अलपाइन क्लबका खेलाडीहरु आज धुलिखेल प्रस्थान गरेका छन् । जिल्ला फुटवल सङ्घ सिन्धुलीले आज माडिबजारमा एक कार्यक्रम गरी खेलाडीहरुलाई बिदाई गरेको छ । सन्जय श्रेष्ठको कप्तानीमा अलपाइनका १८ जना खेलाडीहरु धुलिखेल गएका हुन् । खेलाडीहरुसँग प्रशिक्षक अतिप्रवल घिमिरे र व्यवस्थापक सूर्यबहादुर थापा पनि धुलिखेल गएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !