सर्लाहीमा दुई नक्कली परीक्षार्थी पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/03/students_18.html

सर्लाहीमा एसएलसी परीक्षाको चौथो दिन आज विज्ञान विषयको परीक्षा दिंदै गर्दा दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जानकीदास उच्च मावि हेमपुरकी प्रतिभा यादवको स्थानमा दिदि सविता यादवले परीक्षा दिंदै गर्दा जिल्लाबाट खटेको अनुगमन टोलिले पक्राउ गरेको हो । यस्तै महाविर जनता उच्च मावि हरिपुरबाट भाई सन्तोष पाठकको परिक्षा दिंदै गरेका दाई मुकेश पाठक पनि पक्राउ परेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !