एक हजार चोरीका गाडी बरामद

http://sindhulidarpan.blogspot.com/2013/03/vacle.html
अशोक पहाडी,
रौतहट,चैत ४ ।
रौतहट ट्राफिक प्रहरीले चोरीको आशङ्कामा चार वटा भारतीय गाडी बरामद गरेको छ । ट्राफिक प्रहरीले रौतहटको चन्द्रनिगाहपुर स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा चोरी भएको आशकामा बिभिन्न कम्पनिका साना गाडी नियन्त्रणमा लिएको छ । बरामद गरेको गाडीमा बोलेरो, टाटा सुमो र मार्सल रहेका छन ।

ती गाडीको कागजपत्र नै फरक परेको छ, यद्यपी ईन्जिन र चेसिस नम्बर समेत फरक परेकोले आवश्यक अनुसन्धानको लागि बरामद गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ । रौतहटमा मात्रै अझै १ हजारको हाराहारीमा चोरीको भारतीय गाडी गुड्ने गरे पनि ट्राफिक प्रहरी मौन रहँदै आएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !