उदयपुरमा बस दुर्घटना दुईको मृत्यु ७ गम्भिर, ३६ घाईते

http://sindhulidarpan.blogspot.com/2013/04/accident_10.html
उदयपुर, चैत २८ ।
सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडक खण्डको खाँवु–९, अँधेरीमा बुधवार दिउँसो यात्रुवहाक वस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३६ यात्रु घाईते भएका छन् ।
गाईघाटबाट फोक्सिन्टार तर्फ जाँदै गरेको ना २ ख ५५०५ नम्बरको यात्रुवहाक वस ओरालोमा ब्रेक फेल भएर सडकदेखि करिव सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बतासे–१ खोटाङका सुवराज राई र खाँवु–२ छाम्लिङका विष्णु राईको मृत्यु भएको उदयपुरका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा लिच्किराम्चे–३, खोटाङकी १९ बर्षीय देवीका राई, आँपटार–२ कि १८ बर्षीय मिला राई, लाफागाउँ–५ का ५४ बर्षीय दानबहादुर राई, उदयपुर रसुवा का २० बर्षीय दीपक राई, ताम्लिछा–५ का ४५ बर्षीय दलध्वज राई, त्रियुगा नगरपालिका–२, चप्पनका २५ बर्षीय भोजकुमार खत्री, आँपटार–५ का ११ बर्षीय विकास राई घाईते भएका छन् ।
आँपटार–३ की ३० बर्षीय सम्झना राई, १३ बर्षीय आनन्द राई, त्रियुगा नगरपालिका–१, करमगाछिका ३२ बर्षीय टीकादत्त भट्टराई, छोरम्बु–७ का २४ बर्षीय प्रयत्न राई, खोटाङ सिम्पानीका २० बर्षीय दीपक प्रधान, १८ बर्षीय विष्णु खत्री, जिल्ला नापी कार्यालय उदयपुरका नापी निरीक्षक ५२ बर्षीय बृजनन्द यादव घाईते भएको पौडेलले बताउनुभयो ।
यसैगरी, त्रियुगा नगरपालिका–२ कि १५ बर्षीय सविना राई, आँपटारका ११ बर्षीय संगम राई, त्रिनपा–२ कि १४ बर्षीय कविता राई, विराटनगरका ४२ बर्षीय तिलक पौडेल, राजविराजका ललन मण्डल, याम्खा–४ खोटाङका ४२ बर्षीय महेन्द्र अधिकारी, ईन्दे्रणिपोखरी खोटाङकी १७ बर्षीय रीता विष्ट, त्रिनपा–१३, चुहाडेका ४७ बर्षीय हरि विष्ट, खोटाङ बतासेका ४० बर्षीय धुर्व कार्कीलगायत घाईते भएका छन् ।
घाईते मध्य विमला घिमिरे, देवीका राई, आशिका राई, ललन मण्डल, गोविन्द खत्री र विष्णुराईको अवस्था गम्भीर छ ।
दुर्घटनामा बस पूर्णरुपले क्षेति भएको छ । दुर्घटना भएको ४ घण्टापछि यात्रुको उद्धार गरिएको थियो । घटनास्थल सदरमुकाम गाईघाट देखि ४० किलोमिटर उत्तरमा पर्छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !