रेडियो सिन्धुलीगढीकी अन्जु तामाङ् सम्मानित

http://sindhulidarpan.blogspot.com/2013/04/award.html
सिन्धुली,चैत २७ ।
रेडियो सिन्धुलीढीकी अन्जु तामाङ्ग सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्धारा सञ्भालित विभिन्न गतिविधि तथा कार्यक्रमहरुलाई रेडियो कार्यक्रम “सेवामा रेडक्रस” मार्फत कार्यक्रम उत्पादन गरी प्रचार प्रसारमा सहयोग पु¥याएको भन्दै ४२ औँ जिल्ला सभाको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले तामाङ्गलाई सम्मान गरेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !