दलभित्रैबाट चुनाव हुन नदिने षड्यन्त्र सुरु भएको भट्टराईको आरोप baburam


काठमाण्डौ,वैशाख ७ ।
एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधानसभाको चुनाव हुन नदिन षड्न्त्र सुरु भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले दलभित्रैका यथास्थितिवादीहरु चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।  राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले भत्तपुरमामा गरेको शुभकामना कार्यक्रममा भट्टराईले देश र भित्र दुईटै ठाउँबाट चुनाव हुन नदिने प्रयास भइरहेको टिप्प्णी गर्नुभयो । उहाँले चुनाव हुन नदिने समुह शक्तिबाट सचेत रहन आग्रह गर्नुभयो । उहाँले केही मानवअधिकारवादीहरुले माआमेवादी शसस्त्रद्धन्द्धमा राज्इबाट वेपत्ता पारिएका घटनालाई छायामा पारेमा केही घटनालाई मात्र उचाल्न खाजेकाले त्यसविरुद्ध लाग्न आग्रह गर्नुभयो । 

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item